Flash News ::
श्रीमान् पक्राउ : शंखरापुरको सानागाउँमा श्रीमतीको हत्यामा,
Posted By -Rakesh Kumar Raut
- १० बैशाख २०८२,बुधबार Updated
- / 270 Read
काठमाडौं वैशाख १० । काठमाडौंको शंखरापुर नगरपालिका–९ सानागाउँमा श्रीमती र छोरा–छोरीमाथि खुकुरी प्रहार गरेको घटनामा संलग्न पदमबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।
१० वर्षीया छोरी सन्जिता र ११ वर्षीय छोरा रिदम घाइते छन् । उनीहरुको हात–खुट्टामा खुकुरी प्रहारबाट गहिरो चोट लागेको छ ।
उनले आइतबार राति खुकुरी प्रहार गरी ४५ वर्षीया श्रीमती पुतली तामाङको हत्या गरेका थिए ।
पक्राउ पर्नेमा रामेछापको खाँडादेवी घर भई सानागाउँ बस्ने ५९ वर्षीय पदम बहादुर तामाङ छन् ।
Tags :
Awesome
Share News
For Add Product Review. You Need To Login First Login Page

-
LATEST
-
POPULAR