११ श्रावण २०८३,सोमबार

सशस्त्र प्रहरीको गोताखोरले निकाल्यो नदीमा डुबेर बेपत्ता व्यक्तिको शव,

  • १२ बैशाख २०८२,शुक्रबार Updated
  • / 245 Read

सशस्त्र प्रहरीको गोताखोरले निकाल्यो नदीमा डुबेर बेपत्ता व्यक्तिको शव,

काठमाडौँ वैशाख १२ । वैशाख १० गते बर्दियाको गुलरिया नगरपालिका–५ भादा नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता युवकको शव सशस्त्र प्रहरीको गोताखोरले निकालेको छ ।

नुहाउने क्रममा बेपत्ता भएको खबर लगत्तै सशस्त्र प्रहरी बल नं. ३१ गण बर्दियाबाट  गोताखोरसहितको सुरक्षा फौज उनको खोजी कार्यको लागि परिचालन भएको सशस्त्र प्रहरीले जनाएको छ ।

सोही ठाउँको सयलवा रामबाघ बस्ने १९ वर्षीय सृजन पोख्रेलको शव शुक्रबार बिहान सशस्त्र प्रहरीको  गोताखोरले  निकालेको  हो ।

Tags :

Share News


For Add Product Review. You Need To Login First Login Page