१२ श्रावण २०८३,मंगलवार

बेपत्ता युवक मृत फेला : बर्दियाको भादा नदीमा

  • १२ बैशाख २०८२,शुक्रबार Updated
  • / 284 Read

बेपत्ता युवक मृत फेला : बर्दियाको भादा नदीमा

काठमाडौं वैशाख १२ । बर्दियाको गुलरिया नगरपालिका–५ भादा नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता युवकको शव सशस्त्र प्रहरीको गोताखोरले फेला पारेको छ ।

नुहाउने क्रममा बेपत्ता भएको खबर पाएलगत्तै सशस्त्र प्रहरी बल नं. ३१ गण बर्दियाबाट गोताखोरसहितको टोली पोख्रेलको खोजीमा खटिएको थियो ।

सोही ठाउँको सयलवा रामबाघ बस्ने १९ वर्षीय सृजन पोख्रेलको शव बैशाख १२ गते बिहान सशस्त्र प्रहरीको गोताखोरले फेला पारेको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले बताए ।

Tags :

Share News


For Add Product Review. You Need To Login First Login Page