२३ जेष्ठ २०८३,शनिबार

तोलाको कति ? सुनको भाउ ५३ सय बढ्यो,

  • २३ बैशाख २०८२,मंगलवार Updated
  • / 267 Read

तोलाको कति ? सुनको भाउ ५३ सय बढ्यो,

काठमाडौं वैशाख २३ । महासंघका अनुसार आजका लागि छापावाल सुनको भाउ प्रतितोला १ लाख ८९ हजार ९ सय रुपैयाँ तोकिएको छ । अघिल्लो दिन सुन तोलाको १ लाख ८४ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

नेपाली बजारमा मंगलबार पनि सुनको भाउ बढेको छ । सोमबार तोलामा ५ सय बढेको सुन आज ५ हजार ३ सय रुपैयाँले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै आज चाँदीको भाउ पनि ५५ रुपैयाँ बढेको छ । सोमबार तोलामा १ हजार ९ सय १० रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा १ हजार ९ सय ६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

Tags :

Share News


For Add Product Review. You Need To Login First Login Page