११ श्रावण २०८३,सोमबार

वृद्धाको मृत्यु : तीन तलामाथिबाट खसेर

  • २४ बैशाख २०८२,बुधबार Updated
  • / 248 Read

वृद्धाको मृत्यु : तीन तलामाथिबाट खसेर

बागलुङ वैशाख २४ । बागलुङ नगरपालिका–४  श्रीनटोलमा  तीनतलामाथि बाट खसेर एक जना वृद्धाको मृत्यु भएको छ ।

शव परीक्षणका लागि लागि धवलागिरि प्रादेशिक अस्पतालमा राखिएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख तिलक भारतीका अनुसार आज बिहान ४ः४५ बजे तेस्रो तलाको झ्यालबाट खसेर ९१ वर्षीया ज्ञानमाया खड्काको घटनास्थलमै मृत्यु भएको हो । 

Tags :

Share News


For Add Product Review. You Need To Login First Login Page