Flash News ::
पवन महतो पक्राउ : रमण कन्सट्रक्सनका सञ्चालक
Posted By -Rakesh Kumar Raut
- २२ जेष्ठ २०८२,बुधबार Updated
- / 368 Read
काठमाडौं जेठ २१ । जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी नरहरि रेग्मीका अनुसार उनी ठगीको कसुरमा पक्राउ परेका हुन् । पवनसँगै उनका बाबु बलरामविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।
रमण कन्सट्रक्सनका सञ्चालक पवन महतो पक्राउ परेका छन् । काठमाडौंबाट पक्राउ परेका महतोलाई धनुषा लगिएको छ ।
त्यसपछि करोड बढी ठगी तथा आपराधिक विश्वासघात गरेको आरोप लगाउँदै उनीहरुविरुद्ध यादवले उजुरी दिएका थिए ।
उनीहरुविरुद्ध सन्तोष यादवले धनुषा प्रहरीमा उजुरी दिएका थिए । यादव पनि ठेक्कापट्टा व्यवसाय गर्दै आएका छन् । उनीहरु मिलेर ठेक्कापट्टाको काम गर्दै आएकोमा पछिल्लो समय भने विवाद आएको थियो ।
Tags :
Awesome
Share News
For Add Product Review. You Need To Login First Login Page

-
LATEST
-
POPULAR