Flash News ::
जोर्डनको सिमाना हुँदै इजरायल छाड - चीनले आफ्ना नागरिकलाई भन्यो
Posted By -Rakesh Kumar Raut
- ३ असार २०८२,मंगलवार Updated
- / 254 Read
काठमाडौं असार ३ । चीनले आफ्ना नागरिकहरुलाई इजरायल छाड्न भनेको छ । इरान र इजरायलबीच लडाइँ थप चर्किने सम्भावना भएको भन्दै चीनले जोर्डनको बाटो हुँदै फर्किन भनेको छ ।
चिनियाँ सरकारी पत्रिका ग्लोबल टाइम्सका अनुसार जोर्डन र इजिप्टसँग जोडिएको इजरायली सिमाना खुल्ला छ ।
चिनियाँ दूतावासले हवाई क्षेत्र बन्द भएकाले स्थलमार्ग प्रयोग गर्न भनेको छ ।
त्यसैले चिनियाँ दूतावासले जोर्डनको बाटो प्रयोग गरेर फर्किन आफ्ना नागरिकलाई भनेको बीबीसीले जनाएको छ ।
Tags :
Awesome
Share News
For Add Product Review. You Need To Login First Login Page

-
LATEST
-
POPULAR