११ श्रावण २०८३,सोमबार

रास्वपा सांसदहरू माइतिघरबाट हिंडेरै संसद गए

  • ७ असार २०८२,शनिबार Updated
  • / 287 Read

रास्वपा सांसदहरू माइतिघरबाट हिंडेरै संसद गए

काठमाडौं असार ७ । पार्टी स्थापना दिवसका अवसरमा विविध कार्यक्रम गरेका रास्वपाका सांसदहरू कार्यक्रमस्थलबाट हि‌डेर संसद भवन गएका हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरू माइतिघरबाट हिँडेरै संसद भवन नयाँ बानेश्वर गएका छन् ।

प्रतिनिधि सभाको बैठक बिहान ११ बजे बस्दैछ । उक्त बैठकमा सहभागी हुन उनीहरू त्यसतर्फ लागेका हुन् ।

तस्वीर :

 :

Tags :

Share News


For Add Product Review. You Need To Login First Login Page