११ श्रावण २०८३,सोमबार

श्रीमतीको हत्या : ३ वर्षपछि श्रीमान् पक्राउ

  • १६ असार २०८२,सोमबार Updated
  • / 270 Read

श्रीमतीको हत्या : ३ वर्षपछि श्रीमान् पक्राउ

काठमाडौं असार १६ । पक्राउ पर्नेमा रौतहटको इशनाथ नगरपालिका-४ घिउरा टोलका फैयाद मिया मन्सुरी छन् । उनलाई जिल्ला प्रहरी कार्यालयले रौतहटले पक्राउ गरेको हो ।

पक्राउ परेकाविरुद्ध रौतटह जिल्ला अदालतबाट कर्तव्य ज्यानको कसुरमा म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।

उनले २६ माघ २०७८ मा आफ्नी श्रीमती २० वर्षीया चाँदनी खातुनको हत्या गरेको आरोप छ । घाँटीमा सलले बेरेर मुखमा पनि सल कोचेको अवस्थामा चाँदनी मृत भेटिएकी थिइन् । गहुँ खेतमा मन्सुरीले आफ्नै श्रीमती हत्या गरेको आरोप लागेको थियो । त्यसयता उनी फरार हुँदै आएका थिए ।

Tags :

Share News


For Add Product Review. You Need To Login First Login Page