१२ श्रावण २०८३,मंगलवार

सवारी दुर्घटनामा दुई जनाको मृत्यु ;

  • २ श्रावण २०८२,बिहीबार Updated
  • / 237 Read

सवारी दुर्घटनामा दुई जनाको मृत्यु ;

काठमाडौं साउन १ । रौतहट र सिराहामा भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ ।  रौतहटको राजपुर नगरपालिका–१ पिप्रा भगवानपुर टोलस्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट पैदल यात्री सोही ठाउँ बस्ने ५५ वर्षीया मिरा देवी यादवको बुधवार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल गौरमा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले हाल फरार सवारी साधन र चालकको खोजी गरिरहेको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको फुलकुमारी महतो मेमोरियाल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका ट्रकमा सवार अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । हाल फरार ट्रक चालकको प्रहरीले खोजी

त्यस्तै सिराहाको कर्जन्हा नगरपालिका–२ स्थित सडकमा चन्द्रपुरबाट इटहरीतर्फ जाँदै गरेको प्र.२–०४–००१ ख ००५६ नम्बरको ट्रक अनियन्त्रित भई बिहीबार बिहान दुर्घटना हुँदा ट्रकमा सवार भारत राजस्थान ग्राम भेड बस्ने २९ वर्षीय छयाल सिंहको मृत्यु भएको छ ।

गरिरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जानकारी दिएको छ ।

Tags :

Share News


For Add Product Review. You Need To Login First Login Page