१२ श्रावण २०८३,मंगलवार

८६ बर्षको उमेरमा रतन टाटाको निधन

  • २४ आश्विन २०८१,बिहीबार Updated
  • / 574 Read

८६ बर्षको उमेरमा रतन टाटाको निधन

भारतीय उद्योगपति तथा टाटा सन्सका मानद अध्यक्ष रतन नवल टाटाको बुधबार मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा निधन भएको हो । ८६ वर्षीय कर्पोरेट दिग्गज रतन टाटा उमेरसँग सम्बन्धित रोगबाट पीडित थिए र लामो समयदेखि बिरामी थिए। प्रधानमन्त्री मोदीले रतन टाटालाई श्रद्धाञ्जली अर्पण गरे। 
उद्योगपति रतन टाटाको ८६ वर्षको उमेरमा निधन भएको छ ।

Tags :

Share News


For Add Product Review. You Need To Login First Login Page