१२ श्रावण २०८३,मंगलवार

सिरिया मा बिद्रोहिहरु द्वारा सत्ता कब्जा

  • २४ मंसिर २०८१,सोमबार Updated
  • / 509 Read

सिरिया मा बिद्रोहिहरु द्वारा सत्ता कब्जा

सिरिया मा बिद्रोहिहरु द्वारा सत्ता कब्जा गरिएको छ।ततकालिन रास्ट्रपति बसर अल-असाद अहिले रुस को सरन मा छन। त्यहा का प्रधानमन्त्री ले बिद्रोही समूह लाई सररकार निर्माण को लागि आहावान गर्ने जनाइएको छ।
   रास्ट्रपती को भवन मा करोडौ को गाडी र बहुमुल्य समान मा अहिले बिद्रोही समुहको नियन्त्रन छ।

Tags :

Share News


For Add Product Review. You Need To Login First Login Page