Flash News ::
नेपाल मा धर्मनिरपेक्ष र गणतन्त्र भित्रयाउने प्रधानमन्त्री डा• मनमोहन सिंह को निधन
Posted By -Rakesh Kumar Raut
- १२ पुष २०८१,शुक्रबार Updated
- / 343 Read
बिहिबार राति भारतिय पुर्व प्रधानमन्त्री डा• मनमोहन सिंह ९२ बर्ष को उमेरमा निधन भएको छ । AIIMS अस्पतालमा उपचारको क्रममा उहाँको निधन भएको हो । उनी लामो समय देखि अस्पतालमा भर्ना भएको भारतिय सन्चार माध्यमहरु ले जनाएको छ।
२००४-२०१४ सम्म सिंह भारत को प्रधानमन्त्री थिए। उनको निधन ले नेसनल कांग्रेस लाई ठुलो नोक्सानी भएको काङ्ग्रेसी नेताहरु ले बताएका छन। उनी प्रधानमन्त्री भएकै बेला माओबादी र राजा बिच १२ बूँदे दिल्लि सम्झौता सम्पन्न भएर नेपाल हिन्दुराज्य बाट धर्मनिरपेक्ष र राजतन्त्र बाट गणतन्त्र भएको थियो।
Tags :
Awesome
Share News
For Add Product Review. You Need To Login First Login Page

-
LATEST
-
POPULAR